माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ
जति कराऔ, कुटऔ, पीटोउ
सहि बस्ने भन्दा, उल्टै भिड्ने मायालु प्यारो हुन्छ
माया प्रेमको नियम यस्तै रहेछ
सोधी खोज्ने भन्दा, मनै पिर्ने मायालु प्यारो हुन्छ
बुझ्ने गाह्रो छ यो अनौठो खेललाई
चोट सिउने भन्दा, हृदय चिर्ने मायालु प्यारो हुन्छ
अहो, फेरि अर्को मुटु चुँड्ने दिनले हामीलाई
स्पर्श गरिसकेछ । समय कति बेगवान छ है,
तिमीसँग भौतिक रुपमा टाढिएको पनि बर्षौ
बितेछ । हिजो आज त चिठीपत्र टेलिफोन
इमेल सबै सबै बन्द भए । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ । सत्य, समयका
कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बि
कति कति गाह्रो छ, कति कति मुस्किल छ
सम्झनाको खेल पनि । नसम्झु जिउन

मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त
भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट
भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल
साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ ।
माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ
जति कराऔ, कुटऔ, पीटोउ
सहि बस्ने भन्दा, उल्टै भिड्ने मायालु प्यारो हुन्छ
माया प्रेमको नियम यस्तै रहेछ
सोधी खोज्ने भन्दा, मनै पिर्ने मायालु प्यारो हुन्छ
बुझ्ने गाह्रो छ यो अनौठो खेललाई
चोट सिउने भन्दा, हृदय चिर्ने मायालु प्यारो हुन्छ
माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ
जति कराऔ, कुटऔ, पीटोउ
सहि बस्ने भन्दा, उल्टै भिड्ने मायालु प्यारो हुन्छ
माया प्रेमको नियम यस्तै रहेछ
सोधी खोज्ने भन्दा, मनै पिर्ने मायालु प्यारो हुन्छ
बुझ्ने गाह्रो छ यो अनौठो खेललाई
चोट सिउने भन्दा, हृदय चिर्ने मायालु प्यारो हुन्छ
काडा को बदला फुल के दिन्छौ । । ।
आशु को बदला खुशी के दिन्छौ…
म चाहन्छु कि तिमी सँग जिवनभर को साथी। । ।
मेरो यो सायरिको जवाफ के दिन्छौ ?
अति सुन्दर छन आखा तिम्रा
इनलाई बनाइदेउ भाग्य मेरो ।
मलाई चाहिदैन संसारको खुशी ,
मिल्यो भने मलाई तिम्रो माया तिम्रो माया ।
सुन्दरता लाई मौसम को बहारले लुट्यो,
मलाई नाउ ले होईन किनरा ले ठगयो,
तिमी त डरयौ मेरो एक बाचाले ,
तिम्रो कसम दिएर मलाई त हजारौ ले लुट्यो… ।
केहीसायरीहरु
सबै ले सोच्छन आप्नै हितमा
म खुसी हुन्छु उनकै जीतमा
टुक्राइए आज म उनै बाट
घायल बने झुठो त्यो प्रितमा
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको
तिम्रो बिहेमा नौमती बज्दा
मेरो घरमा जोर शंख बजोस्
तिम्रो सिउदोमा सिन्दुर पर्दा
मेरो चिताको खरानी उडोस"''""
बर्षादको पानीसरी मूल फुट्नु तिमी
चैतको सुख्खा यामजस्तो होइन
सधै उज्यालो छर्दै चम्किरहनु तिमी कहिलेकाहीं देखिने जूनजस्तो होइन
जीवनसाथी चाहिदैन मलाई
हासखेलको साथी भए पुग्छ
जीवनभरको खुसी चाहिदैन मलाई
पलपलमा खुसी छाए पुग्छ |
फुल हुँ मओइलिएको
कसले शिरमा लाउँछ र
जति माया गरे पनि
चाहेको सबै कहाँ पाउंछ र ?
म संगै जीवन बिताऊ
किन अब पारि तर्नु
दुखीको याद आए
यही सायरी पद्ने गर्नु |