☺ ममी : फर्सी को सब्जी छ बाबु !
☻धुर्मुस : ह्या.. तपाईं पनि जैले तेही बनाउनु हुन्छ!!!
☻ममी : यस्ता नाटक चै तेरो बुढी को आगाडी गर्नु, उस्ले जे बनाए पनि चुप-चाप खालास !!!!
☺(रिसाउदै)
☺धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
☺(बिहे पछि)
☺धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
☺(बिहे पछि)
♥ धुर्मुस : आज के छ खानामा प्यारि ?
श्रीमती : फर्सी को सब्जी छ नि हजुर ।
धुर्मुस : के… के रे …. फ…. फर्सी ? ? ?
धुर्मुस : खै देउ तेइ भए नि खान्छु !
श्रीमती : यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु नि… त्यो बेल चै हजुरको मुख बाट एक शब्द नै निस्किदैन ..
( बिचरा धुर्मुस र धुर्मुस जस्तो केटा हामी )
हल्का रमाइलो
चोर एउटा घरमा चोर्न गएछ तर त्यस घरको मान्छेले थाहा पाएछ ।
हल्का रमाइलो
चोर एउटा घरमा चोर्न गएछ तर त्यस घरको मान्छेले थाहा पाएछ ।
चोर : चक्कु देखाउदै, चुप लागेर तेरो पैसा कता-कता छ सब झिक ।
घर साहु : तलाई थाहा छ म को हो ? नेता हुँ नेता !!!
चोर : ए त्यसो पो! साले मेरो पैसा झिक्!!
हाकुः हाई डार्लिङ् !
केटीः हेलो डियर !
हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि..
केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !!
हाकुः म्यामपाका….. फेरि तिमीलाई नै परे छ !
हाकुः म्यामपाका….. फेरि तिमीलाई नै परे छ !
No comments:
Post a Comment