नेपाली पात्रो

Wednesday, April 12, 2017

हाम्रो देश,



(१) आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,

आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,

बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,

जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।

(२) गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ

शोषक अनि महाजनहरू गरीब चुसी मोटाउछन यहाँ,

तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी

जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।

No comments:

Post a Comment

हार्दिक बधाई तथा शुभकामना प्यारी छोरी सन्जिता सारु तिमीलाई ||

  हार्दिक  बधाई  तथा शुभकामना     ➤ श्री आरुणखोला सेकेन्डरी स्कुल शैक्षिकसत्र 2074 को बार्षिक परीक्षामा 98.73% ल्याई  तेस्रो स्थानमा सफल ...