फुल्दै छ फुल

फुल्दै छ फुल वसन्तमा, एक शिशिरमा झरे पनि
सम्झेकी छु वाचा कसम तिमीले माया मरे पनि
खबर सोध्यो साथी तिमी बेखबर यो जिन्दगी
हाल सोध्यो साथी तिमी बेहाल मेरो जिन्दगी
हिलो भनि घिन नमान गुलाव त्यहि फुल्छ सक्छ
गरिब त्यसलाई नठान तिमी भोलि त्यहि धानी हुन सक्छ अर्थना गुरुङ
मनकामना ३ नुवाकोट
No comments:
Post a Comment